४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

Radio Khabar Palika

कांग्रेसको कृषि विभागमा १० सदस्य मनोनीत


१७ आश्विन २०८१, बिहिबार  १२ : ११ बजे

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० जना सदस्य मनोनयन गरेका छन् ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम सभापतिले सदस्य मनोनयन गरेको केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए ।

विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ रहेका छन् ।

१) कैलाश राई, खोटाङ
२) लालबाबु यादव, धनुषा
३) मीरा स्याङ्ताङ, मकवानपुर
४) हरिप्रसाद शर्मा लामिछाने, कास्की
५) हिरा केसी, रूपन्देही
६) खड्कबहादुर डाँगी, रूकुम पश्चिम
७) रमेशबहादुर रावल, डडेल्धुरा
८) रामबहादुर लामा, चितवन
९) रञ्जित रसाइली, भोजपुर
१०) ओमप्रकाश लिम्बू, ताप्लेजुङ