४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

Radio Khabar Palika

देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाइँदैछ ः महासचिव पोख्रेल

६ माघ, धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाउँने काम भइरहेको बताएका छन् । एमालेले सञ्चालन गरेको जरा केन्द्रित तीन महिने अभियानको धनकुटा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।सामाजिक सञ्जालमार्फत जनतामा निराशा फैलाउँदै समाज भड्काएर अस्थिरता सृजना गर्ने प्रयास…