१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

Radio Khabar Palika

गाैथलि भिरमा मृत फेला परेका रानाको सेनाले गर्‍यो उद्धार

१ भदौ, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेर्खकका करिब ३५ वर्षीय ओमबहादुर राना सोही वडास्थित गौथली भिरमा मृत अवस्थामा फेला परेका छन्। जटिल भूगोलमा रहेको रानाको शव उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुरोधमा नं २ बाहिनी अड्डा हिलेको निर्देशनमा सल्लेरीस्थित श्री भीमदल गणबाट नेपाली सेनाको टोली परिचालन गरिएको थियो। सेनानी मन्दिप राईको कमान्डमा खटिएको…