१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

Radio Khabar Palika

डढेलो नियन्त्रण गर्न सचेतना कार्यक्रम

विनोद भण्डारी (प्रशिक्षार्थी पत्रकार) १७ चैत्र, चौबिसे धनकुटा । चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटारमा समुदाय (प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बन डढेलो नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। लामो खडेरीका कारण जताततै वन डढेलो लाग्न थाले पछि प्रहरीले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बन डढेलो नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अस्थायी…