१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

Radio Khabar Palika

धनकुटामा निर्वाचन सुरक्षा प्रहरीलाई आधारभूत तालिम सुरु

माघ १७,धनकुटा — जिल्लामा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई आधारभूत तालिम दिन सुरु गरिएको छ। शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आयोजित एक कार्यक्रमबीच तालिमको औपचारिक उद्घाटन गरिएको हो। तालिम उद्घाटन गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गर्नुभयो। यद्यपि तालिम माघ १८ गतेबाट औपचारिक रूपमा…