२७ पुस,धनकुटा । राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेसनबाट मोरङका किशोर विश्वकर्मा अध्यक्ष चयन भएका छन् ।विश्वकर्माको अध्यक्षतामा १५ सदस्य प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अनिता रसाइली र मेनुका विश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लीला घिमिरेलाई चयन गरेको छ ।समितिको सदस्यहरुमा खेममाया शिवा, चिरञ्जिवी शंकर, नरेष…