८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

Radio Khabar Palika

पहिला भारी बोके ,अहिले बने रोजगारदाता

नगेन्द्र राई सिडनी अष्ट्रेलिया शुन्य दिमाग गतिशिलताको प्रस्थान विन्दु होकि स्थिरताको सूचक, धेरै घोत्लीरहन पर्दैन अष्ट्रेलिया सिड्नीका नेपाली मूलको व्यवसायी विवेक प्रधानको जीवन कहानी खोतल्ने हो भने शुन्य दिमाख र मेहनत गतिशिलताको प्रस्थान विन्दु हो भन्न कर लाग्छ । त्यसो नहोस पनि कसरी साथीभाईको लहै लहैमा लागेर १६ वर्ष अघि अष्ट्रेलिया छिरेका भक्तपुर ठिमिका विवेक…