८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

Radio Khabar Palika

धनकुटा सिटी जेसीजद्वारा साहित्यकार झमक घिमिरेलाई सम्मान

१४ चैत्र धनकुटा । धनकुटा सिटी जेसीजले मदन पुरस्कार विजेता तथा प्रेरणादायी स्रष्टा झमक घिमिरेलाई विशेष सम्मान पत्रसहित नगद प्रदान गरेको छ। नेपाली साहित्यमा उनले पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सिटी जेसीजद्वारा घिमिरेलाई सम्मान गरको हो । धनकुटा सिटी जेसीजका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झमक घिमिरेको संघर्ष, सिर्जनशीलता, र समाज परिवर्तनमा उनको…