२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

Radio Khabar Palika

वर्तमान सरकारले अरु दललाई कमजोर बनाउने नीति लिएको छ ः उपेन्द्र यादव

१८, फागुन, काठमाण्डौ । वर्तमान सरकारले अरु दललाई कमजोर बनाउने नीति लिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन ।आइतबारबाट ललितपुरमा सुरु जसपा नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष यादवले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका हुन ।…