३ असार २०८३, बुधबार | Wed Jun 17 2026

Radio Khabar Palika

धनकुटामा करदाता शिक्षा तथा करदाता सम्मान कार्यक्रम सम्पन्न

धनकुटा ।आन्तरिक राजस्व कार्यालय सुनसरीले कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नाराका साथ १३औं राष्ट्रिय कर दिवसको अवसरमा करदाता शिक्षा तथा करदाता सम्मान कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ।धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख आतिथ्य तथा आन्तरिक राजस्व कार्यालय सुनसरीका प्रमुख बुद्धिप्रसाद आचार्यको अध्यक्षमा सम्पन्न कार्यक्रममा कर प्रणालीप्रति जनचेतना अभिवृद्धि र उत्कृष्ट योगदान दिने…