धनकुटा, मङ्सिर २६ । पत्रकारहरूकालागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।‘वल्र्ड इन्भेष्टर विक–२०२५’ को अवसरमा अनलाइन सेक्युरिटिज लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमबाट आएका…