१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

धर्मदेवी–शिलढुंगा पदमार्ग निर्माणमा सहयोग गरेबापत सल्भ–नेपाल धनकुटा सम्मानित

धनकुटा । धनकुटा नगरपालिका–६ नम्बर वडा कार्यालयले धर्मदेवी–शिलढुंगा पैदल मार्गको संरचना निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै सल्भ–नेपाल धनकुटालाई सम्मान गरेको छ । विहीबार आयोजित एक कार्यक्रममा वडा कार्यालय–६ का वडाध्यक्ष मिलनकुमार खड्गी र वडा सचिव कुमार खड्काले सल्भ–नेपाल धनकुटाका अध्यक्ष राजेन्द्रकुमार प्रधानलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन् ।सल्भ–नेपाल धनकुटाले पदमार्गका…