३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

धनकुटामा समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

८चैत्र ,धनकुटा । वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय धनकुटाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाको संयोजनमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको हो ।लामो समयदेखी वर्षा नभएका कारण सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्दै गएको…