२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

Radio Khabar Palika

नेत्रज्योति संघ धनकुटाको १५ औँ साधारणसभा सम्पन्न

पुस १ धनकुटा । नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपन सन् २०२१ मा घटेर ०.२८ प्रतिशतमा झरेको पाइएको छ। नेपाल नेत्रज्योति संघ धनकुटाको १५ औँ साधारणसभाका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा सो तथ्य उल्लेख गरिएको हो। प्रतिवेदनअनुसार हाल नेपाल नेत्रज्योति संघमार्फत देशभर २८ वटा आँखा अस्पताल र २ सय २६ वटा उपचार केन्द्र सञ्चालनमा…