३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा एमालेविरुद्ध नेपाली कांग्रेस धनकुटाको कडा आपत्ति

धनकुटा माघ २१ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै नेपाली कांग्रेस धनकुटाले नेकपा एमाले धनकुटा, उसका उम्मेदवार राजेन्द्र कुमार राई तथा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूविरुद्ध कडा आपत्ति जनाएको छ। नेपाली कांग्रेस धनकुटाका निर्वाचन मूल प्रचार–प्रसार समिति संयोजक विजय सन्तोषी राईद्वारा हस्ताक्षरित तथा जिल्ला कार्यसमिति धनकुटाबाट जारी…