९ असोज , धनकुटा । चाडपर्व नजिकिएसगै बजारमा अखाद्य बस्तुहरु भित्रिएको उपभोक्ताको गुनासो आएपछी धनकुटामा चाडपर्व लक्षीत बजार अनुगमन गरिएको छ । अनुगमनमा ४१ वटा किराना, होटल र मासुपसल अनुगमन गरिएको हो । धनकुटा नगरपालिकाको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन , घरेलु तथा साना उद्योग महासंघ, उद्योग बाणिज्य संघ लगायतको संयुक्त टोलीले गरेको…