४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

Radio Khabar Palika

पाख्रीबासमा विद्यालय सञ्चालनबारे नयाँ निर्णय, वैशाख १५ देखि नियमित पठनपाठन

४ बैशाख, धनकुटा । पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ ले विद्यालय सञ्चालनबारे नयाँ निर्णय गरेका छन्। संघीय सरकारको पछिल्लो निर्णयका कारण विद्यालय शिक्षामा अन्योल बढेपछि स्थानीय तहले आफ्नै तहबाट स्पष्ट मार्गनिर्देशन दिएको हो।संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने, प्रशासनिक क्षेत्रमा ढिलासुस्ती देखिने तथा पठनपाठन वैशाख २२ गतेदेखि मात्रै सुरु गर्ने निर्देशन दिएपछि अभिभावक…