२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

Radio Khabar Palika

अन्तरपालिका स्तरीय दोस्रो खाल्साथुम कप पुरुष भलिबल खेलमा हतुवागढी गाउँपालिका भोजपुरले उचालो उपाधी

नरेन्द्र कश्चित मंसिर २६ धनकुटा ।धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं।(२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगितामा आज भएको फाइनल खेलमा हतुवागढी गाउँपालिका भोजपुर विजयी भएको छ । विजयी बनेसँगै नगद रु १ लाख १ हजार १ सय ११,ट्रफी,मेडल र प्रमाण(पत्र विजेता हतुवागढी गाउँपालिका भोजपुरले हात पारेको हो । धनकुटाको सहिदभुमि(२ छिन्ताङ्ग ढोलमुखा…