११ श्रावण २०८२, शनिबार | Sat Jul 26 2025

Radio Khabar Palika

करदाता सेवा कार्यालयद्वारा करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ असार, धनकुटा । करसम्बन्धी प्रचलित नियम, कानुन तथा करदाताले बुझ्नुपर्ने महत्वपूर्ण विषयहरूमा जानकारी गराउदै करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।आन्तरीक राजश्व विभाग काठमाण्डौ र करदाता सेवा कार्यालय धनकुटाको आयोजना तथा धनकुटा उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कर तिर्ने प्रक्रिया, कर विवरण दाखिला, समयमै कर भुक्तानी, अनलाइन…