१. ६० वडामा स्वयंसेवक परिचालनआसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग को अभियानअनुसार धनकुटाका ७ वटै पालिकाका ६० वडामा घरदैलोमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। नयाँ मतदाता, युवा, ज्येष्ठ नागरिक र कम साक्षर मतदातालाई प्राथमिकतामा राखी व्यवहारिक अभ्यास गराइँदैछ। २. मतदान प्रक्रिया र अनुगमन व्यवस्थाप्रत्येक वडामा १ जना स्वयंसेवक र प्रत्येक पालिकामा १…