६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

Radio Khabar Palika

आज फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

धनकुटा ।किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ।१९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले समाजसुधारका लागि नीति निर्माण गरेका थिए जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत…