६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

धनकुटामा बालबालिकाका लागि बास्केटबल प्रशिक्षण शिविर आयोजना

२३ साउन २०८२,धनकुटा । बालबालिकाको शारीरिक, मानसिक विकास तथा स्वास्थ्यका लागि बास्केटबल खेललाई प्रोत्साहन गर्दै धनकुटा बास्केटबल क्लबले प्रारम्भिक बास्केटबल प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ। विद्यालय स्तरका बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि धनकुटामा प्रारम्भीक स्तरको (बिगिनर–लेभल) बास्केटबल प्रशिक्षण शिविर सञ्चालन हुने भएको हो । शिविरमा सहभागी बालबालिकालाई खेल सिकाउने मात्र नभई व्यक्तिगत सुरक्षा,…