३ चैत्र ,धनकुटा । गएराति आएको हावा–हुण्डरीका कारण धनकुटा सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। हावा–हुण्डरीले विद्युतका पोल भाँचिनुका साथै रुख ढल्दा तार चुँडिँदा गएरातिदेखि नै विद्युत आपूर्ति प्रभावित भएको हो। धरान–धनकुटा ३३ केभी तथा वसन्तपुर ३३ केभी लाइनका विभिन्न स्थानमा क्षति पुगेको जनाइएको छ। विद्युत सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरण…