५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

Radio Khabar Palika

धनकुटामा एमालेका राजेन्द्र राईको जितको ह्याट्रिक

२३ फागुन,धनकुटा । नेकपा एमालेका राजेन्द्र राईले धनकुटामा लगातार तेस्रो पटक जित हासिल गर्दै प्रतिनिधिसभा निर्वाचनमा जितको ह्याट्रिक गरेका छन्। भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले १८ हजार १३२ मत प्राप्त गर्दै विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन्। यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राई ११…