२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

Radio Khabar Palika

भीमनारायण गोल्डकपमा विर्तामोडको दबदबा, सेमिफाइनल यात्रा सुरक्षित

११ जेठ,धनकुटा । धनकुटाको तल्लो टुँडिखेलमा जारी १८औँ शहिद भीमनारायण गोल्डकपमा विर्तामोड युनाइटेड क्लबले आफ्नो उपाधि रक्षा यात्रालाई थप मजबुत बनाएको छ। सोमबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विर्तामोडले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुआतदेखि नै आक्रामक देखिएको विर्तामोडले पहिलो हाफमै अग्रता बनायो। खेलको ३३औँ मिनेटमा…