२५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026

Radio Khabar Palika

धनकुटामा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमसहित मनाइयो

पुस ११, धनकुटा । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस धनकुटामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा ज्येष्ठ नागरिक तथा वडा–पालिका समितिलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । धनकुटा नगरपालिका–५ स्थित ज्ञान मन्दिरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई कदरपत्र तथा पुरस्कार प्रदान गरिएको हो । ज्येष्ठ नागरिक जिल्ला संघ धनकुटाले आयोजना…