१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

Radio Khabar Palika

धनकुटामा दिनेश राईको पक्षमा जनलहर उर्लिएको दाबी

धनकुटा, २८ माघ । नेपाली कांग्रेस धनकुटा मूल निर्वाचन प्रचार–प्रसार समितिले धनकुटामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेश राईको पक्षमा जनलहर उर्लिएको दाबी गरेको छ। समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्ने नेताहरूले परिवर्तनगामी मतदाताले यस पटक रुख चिन्हमा मतदान गरी दिनेश राईलाई विजयी गराउने बताएका थिए।कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले नेपाली कांग्रेस रूपान्तरण भएको दाबी…