९ फागुन,धनकुटा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपालका तर्फबाट धनकुटा प्रतिनिधिसभा सदस्य उम्मेदवार आईतराज चेम्जोङले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पार्टिले शनिवार गरेकाे पत्रकार सम्मेलनमा उनलेआफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन ।‘संघीयता, सुशासन, सामाजिक न्याय, समाजवाद’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा राजनीतिक, पूर्वाधार, पर्यटन तथा…