२१ जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025

Radio Khabar Palika

तीन बर्षमा आधा मात्रै अस्पताल

देव याखा बैशाख ९,चौबिसे धनकुटा । तीन बर्ष अघिबाट धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा निर्माणाधिन १० शैयाको अस्पताल भवनको काम आधा मात्र सकिएको छ ।बि.सं.२०७८ साल पुसमा सम्झौता भई २०८१ चैत्र सम्ममा निर्माण कार्य सक्नेगरी बिर्तामोडको एच.एस.निर्माण सेवाले ठेक्का पाएको थियो ।नेपाल सरकार र पालिकाको १५ करोड नौ लाख २६ हजार लागत साझेदारीमा निर्माणाधिन भवनको…