१२ असोज धनकुटा । धनकुटाको जिरोप्वाइन्ट टोल विकास संस्थाको आयोजनामा सम्पन्न “टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२” को उपाधी आयोजक जिरोप्वाइन्ट टोल विकास संस्थाले हात पारेको छ । निजामति स्कुलको खेलमैदानमा आईतबार सम्पन्न फाइनल खेलमा कडा प्रतिस्पर्धा गर्दै जिरोप्वाइन्ट टोल विकास सस्थाले संगम टोल विकास सस्थालाई ट्राइवेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा…