७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

Radio Khabar Palika

नेपाली कांग्रेसमा चाँडो महाधिवेशनको माग

३० अशोज काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पार्टीको १५औं महाधिवेशन चाँडो गर्न नेतृत्वलाई आग्रह गरेका छन्। बिहीबार सानेपामा बसेको बैठकमा महाधिवेशन कार्यतालिका नआएको भए पनि सदस्यहरूको सुझावका आधारमा निर्णय हुने प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए। बैठकमा जेनजी आन्दोलनको छानबिन, दोषीमाथि कारबाही, र निर्वाचन तयारीमा सरकार गम्भीर हुनुपर्ने माग उठेको छ। बैठकमा डा।…