११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

Radio Khabar Palika

भिजिट भिसा प्रकरणमा आफ्नो कुनैपनि प्रकारको संलग्नता नरहेको ः गृहमन्त्री रमेश लेखक

३० जेठ, काठमाण्डौ ।गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनैपनि प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका छन । रास्वपा र राप्रपाको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आफुमाथि उठेको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि विभिन्न आरोप लगाएको उल्लेख गर्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनैपनि प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका हुन । आफुविरुद्धमा…