७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

Radio Khabar Palika

धनकुटामा वाडाङ्मेट तथा कोप्चे सम्पदा पुनर्जागरण अभियान सञ्चालन हुने

२० कातिक धनकुटा । धनकुटामा पाँच दिनसम्म “वाडाङ्मेट तथा कोप्चे सम्पदा पुनर्जागरण अभियान–२०८२ आयोजना हुने भएको छ । Australian Aid, ICIMOD, नेपाल पर्यटन बोर्ड,Smart paani,CHN,HUSADEC,Digo Bikas institute,आठपहरीया समाज , कोप्चे पुनजारण लगायतका संस्थाहरूको सहकार्यमा अभियान सुरु भएको हो । कार्तिक २४ गतेसम्म सञ्चालन हुने अभियानले धनकुटाको सांस्कृतिक, प्राकृतिक तथा सामुदायिक सम्पदाको पुनर्जागरण र जलवायु अनुकूल…