१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

रोटरी क्लबद्वारा श्री आधारभूत विद्यालय उत्तरपानीका विद्यार्थीलाई ट्र्याक सुट वितरण

पुस २, धनकुटा । चिसो बढ्दै गएसँगै रोटरी क्लब अफ पशुपति, काठमाडौँले धनकुटा नगरपालिका वडा नं। १० स्थित श्री आधारभूत विद्यालय उत्तरपानीका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको छ। विद्यालयको ५८औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा करिब एक लाख रुपैयाँ बराबरका ७० थान ट्र्याक सुट वितरण गरिएको हो। रोटरी क्लबको तर्फबाट राजेश्वर बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन…