१९ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025

Radio Khabar Palika

कोशी प्रदेशमा सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना

२ साउन ,विराटनगर। कोशी प्रदेशमा शुक्रबारदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ। कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले आजबाट पूर्वाधार कार्यालयहरू सुरु गरेको हो। सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गरे। मुख्यमन्त्री कार्कीले कार्यालय उद्घाटन गर्दै नागरिकको घर नजिकको प्रदेश…