११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

लोकनृत्य प्रतियोगितामा दीप इङ्लिस बोर्डिङ स्कुल प्रथम

६ असार,धनकुटा । धनकुटामा आयोजित समूहगत लोकनृत्य प्रतियोगितामा दीप इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ। हाम्रो बहुमुखी पाठशाला धनकुटाको आयोजनामा निजामती आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न खुला लोकनृत्य प्रतियोगितामा दीप इङ्लिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल द्वितीय तथा निजामती आवासीय माध्यमिक विद्यालय तृतीय भएको आयोजकले जनाएको छ।नेपाली…