११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

महामन्त्री थापासहित धनकुटाबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस

धनकुटा, २३ मंसिर। नेपाली कांग्रेस धनकुटाको मंगलबार सम्पन्न बैठकले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनका लागि जिल्लाबाट विभिन्न नेताहरूको नाम सिफारिस गरेको छ। बैठक जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले प्रतिनिधि सभा (प्रत्यक्ष) तर्फ धनकुटाबाट उम्मेदवारका रूपमा पार्टीका महामन्त्री तथा लोकप्रिय युवा नेता गगनकुमार थापा, जिल्ला सभापति दिनेश राई, पूर्व सभापति…