११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

नेवा मिसा दबू धनकुटा नगर समितिको प्रथम अधिवेशन सम्पन्न, बिसिका श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित

नेवा मिसा दबू धनकुटा नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट बिसिका श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छिन। उनले नेतृत्वलाई सेवा ठानी समाजको हितका लागि निःस्वार्थ रूपमा काम गर्ने तथा नेवारी संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै सशक्त र एकताबद्ध समुदाय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन। पुस २४,धनकुटा — नेवा मिसा दबू…