शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष पुरा भएका दुई सय १८ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।
१८ आश्विन २०८१, शुक्रबार
0
Shares