१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

Radio Khabar Palika

१८ औँ राम नवमी कप भलिबलको उपाधि कनकाईलाई

१३ चैत्र , धनकुटा । झापाको कनकाई नगरपालिकाले धनकुटाको हिलेमा जारी १८ औँ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार हिले खेलमैदानमा सम्पन्न फाइनल खेलमा कनकाईले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। वेस्ट अफ फाइभ प्रणालीमा खेलाइएको प्रतिस्पर्धामा कनकाईले २५–१७, २५–२२ र २५–१८…