१६ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025

Radio Khabar Palika

धनकुटाका आठपहरिया जातिको शुरु भयो मंसिरे चाडको रौनक

धनकुटामा मुख्य थातथलो भएका आठपहरीया समुदायले सबैभन्दा ठूलो चाड मंसीरे चाड सुरु भएको छ ।मंसिरे अर्थात् ’वाडाङमेट’ आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड हो । आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी तिहारको भाइटीकामा शुरु भई मंसिरको औँसीसम्म मनाइन्छ। यो जातिको बैशाखे, भदौरे र मंसिरे गरि तीनमध्ये यो महत्त्वपूर्ण चाड हो। यो चाडमा दुःखबाट उक्सिने, घरको…