१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

Radio Khabar Palika

धनकुटामा वन डढेलो नियन्त्रण सप्ताह सुरु

१ चैत,धनकुटा । धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि ‘वन डढेलो सचेतना सप्ताह’ सुरु गरिएको छ। सुख्खा मौसम सुरु भएसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढ्ने भएकाले त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो रोकथाम, नियन्त्रण तथा प्रज्वलनशील पदार्थ व्यवस्थापन कार्यक्रममार्फत सप्ताह सुरु गरेको हो।…