४ असोज,धनकुटा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा शनिबार साँझ धनकुटा–७ स्थित युवाको बोट, ग्रीन पार्कमा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जेनजी आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र र स्वतन्त्रताको मूल्य र मान्यताप्रति सम्मान व्यक्त गर्न यो कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय…