२२ भदौ २०८३, सोमबार | Tue Sep 8 2026

Radio Khabar Palika

जनता राष्ट्रिय पार्टी विभाजनको पक्षमा छैनन् : एमाले महासचिव पोखरेल

२७ साउन २०८२,धनकुटा । नेपाली जनता राष्ट्रिय पार्टी विभाजनको पक्षमा नभएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । धनकुटाको हिलेमा मंगलबारदेखि शुरु भएको नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले विगतमा पार्टी विभाजन गर्दा जनताको समर्थन नपाएको उदाहरण पेश गर्दै ठूला राजनीतिक दलहरुको विभाजन नीति जनताले…