१० साउन,२०८२,धनकुटा । भूमी समस्या समाधान आयोग धनकुटा जिल्ला समितिले धनकुटाको चौविसे गाउपालिकामा भूमिहिन सुकुम्वासी,अव्यवस्थित वसोवासीहरुलाई जग्गा धनी पूर्जा वितरण गर्न लागी शुक्रबार गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधिहरु,प्रमुख प्रशासकिय अधिकृतहरु र वडासचिवहरु संग छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।चौविसको राजारानीमा गाउँपालिकाका अध्यक्ष राज कुमार चेम्जोङको अध्यक्षतमा भएको उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग धनकुटा जिल्लाका…