२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

Radio Khabar Palika

खेलकुद क्षेत्रमा राजनीति नगर्न प्रधान मन्त्रीको आग्रह

२६ असार काठमाण्डौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा कसैले पनि राजनीति नगर्न आग्रह गरेका छन । बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भएपनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने…