२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

Radio Khabar Palika

भ्रम फैलाउनेहरुलाई नियन्त्रण गर्न आमसंचार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्नेः शंकर पोखरेल

९ चैत्र,विराटनगर । भ्रम फैलाउनेहरुलाई नियन्त्रण गर्न आमसंचार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेललले बताएका छन ।आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले पुनः लोकतन्त्र मासिए सबैभन्दा बढी प्रहार र दुख संचारमाध्यमले भोग्नुपर्ने बताउदै तथ्यमा आधारित भएर सामाजिक संजालमा भईरहेको प्रविधिको दुरुपयोग नियन्त्रण गर्नुपर्ने बताए । उनले…