७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

Radio Khabar Palika

नेपाल बीमा प्राधिकरणले गर्यो पत्रकारसँग अन्तरक्रिया

५ बैशाख धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले धनकुटाका पत्रकाहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा सम्पन्न कार्यक्रममा बीमा प्राधिकरणको काम कर्तव्य अधिकार, हालको प्राधिकरणको अबस्था, प्राधिकरणले आगामी दिनमा गर्ने कार्यक्रम लगायतको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागीहरुले विमा प्राधिकरण नियमन गर्ने…