९ जेठ २०८२,धनकुटा ।धनकुटा नगरपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गरिएको छ । मौलीक नेवारी शैलिमा निमार्ण गरिएको उक्त भवनको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक कार्यक्रम विच उद्धाटन गरेका हुन । भवन उद्घाटन गरेपछि प्रमुख तामाङले यो भवनबाट वडा प्रशासनको सेवा प्रवाह थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त…