७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

Radio Khabar Palika

स्थानीय उत्पादन प्रवर्द्धन गर्न भेडेटारमा कोसेली घर सञ्चालन

१५ साउन २०८२,धनकुटा । स्थानीय उत्पादन प्रवर्द्धनका लागि भेडेटारमा कोसेली घर सञ्चालनमा आएको छ । कोसेली घर संचालनले स्थानीय उत्पादनको बजारीकरणसँगै प्रवर्द्धन हुने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष जितन्द्र राईले बताए ।भेडेटार बजारमा साँगुरीगढी गाउँपालिकाले निर्माण गरेको भवनमा स्थानीय होटल व्यवसायी रमेश श्रेष्ठले कोसेली घर सञ्चालनमा ल्याएका हुन् । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष जितेन्द्र राईले…